चर्चा बुद्धिसागर र कर्नाली ब्लुजको

बुद्धिसागरको उपन्यास ‘कर्नाली ब्लुज’माथि राजधानीमा अन्तरक्रिया सम्पन्न भएको छ । बीपी कोइराला नेपाल भारत फाउन्डेसन र भारतीय दूतावासको संयोजनामा नेपाल भारत पुस्तकालय सुन्धारामा कर्नाली ब्लुजमाथि छलफल भएको हो । पुस्तकालयमा आयोजित अन्तरक्रियामा कर्नाली ब्लुजका लेखक बुद्धिसागरसँग नयनराज पाण्डेले कुराकानी गरे । कर्नाली ब्लुज उपन्यास लेखेर नेपाली युवा पाठकका माझ लोकप्रिय लेखकको परिचय बनाएका बुद्धिसागरले आफ्नो लेखन शैली र कर्नाली ब्लुज लेख्दाका अनुभव साटे । भिडियो र फोटो : लुइटेल दिनेश ।

radio radio radio
radio radio radio