Madhuri Bolyhood News

छिप्पिदो उमेरमा माधुरीको बेड सिन भिडियो हेर्नुहोस्

बलिउड सुन्दर नायिका माधुरी दिक्षितले एक चलचित्रमा कलाकार नासिरुद्दिन शाहसँग उत्तेजक दृश्य दिएकी छिन् । बलिउडमा आफ्नो अभिनय र नृत्यको कलाले करोडौ फ्यान पाउँन सफल माधुरीले आखिर किन यो उमेरमा उत्तेजक दृश्य दिइन् भन्ने प्रश्नले पनि सामाजिक संजालमा चर्चा पाइरहेको छ । चलचित्र ‘डेढ इश्किया’मा माधुरीले यस्तो दृश्य दिएकी हुन् । तर चलचित्रका निर्देशक अभिषेक चौबेले मर्यादित ढंगले माधुरी र नासिरुद्दिन शाह बिचको सेक्स दृश्य छायांकन गरिएको बताएका छन् । चलचित्रको कथाले मागे पछि माधुरीको यस्तो दृश्य छायांकन गरिएको निर्देशकले दाबी गरेका छन् । तर दुई सन्तानकी आमा भैसकेकी माधुरीलाई नयाँ नायिका जसरी किन यस्तो दृश्यको आवश्यकता पर्‍यो त भन्ने चर्चा पनि चलेको छ ।
radio radio radio
radio radio radio