Jeevan Luitel
जीवन लुइँटेल सहिमासंग मस्ती गर्दै
गायिका सहिमा श्रेष्ठले आफ्नो आउन लागेको एल्बम मस्तीको मस्ती मस्ती बोलको गीतको म्युजिक भिडियोको छायांकन गरेको छ । जुन म्युजिक भिडियोमा सहिमा आफैले अभिनय गरेको छ । सहिमा नायक जीवन लुइँटेलसंग सो भिडियोमा मस्तीसंग नृत्य गरेर अभिनय गरेको छ । जुन भिडियोलाई समन अधिकारीले निर्देशन गरेको छ ।
Photo Video By Dipesh Rajtharu
Watch Program Video