राजधानीमा एल्बम सुभब सार्बजनिक

संगीत दिवसको अवसर पारेर संगीतकार सुनिल मास्केले एल्बम सुभब सार्बजनिक गरेका छन । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरेर बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठले सुभब एल्बमलाई सार्बजनिक गरेको हो । एल्बम सुभबमा सुनिलको एकल संगीत र सत्यराज आचार्यको एकल श्वर रहेको छ । Photo Video By Dipesh Rajtharu Watch Program Video
radio radio radio
radio radio radio